‘फ्लाइट नम्बर ६ सय ८१’ मा भैरहवा उडे रवि
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ ।
त्यसका लागि पोखराबाट बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत मध्यान्ह १२ बजे उडेका हुन् ।
बिहानै रुपन्देही पुर्याउने भनिएपनि प्रतिकुल मौसमका कारण १२ बजे जहाज उडेको हो । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो ।
उनलाई त्यहाँबाट प्रहरीले रुपन्देही लैजाने छ ।
सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लागेका लामिछानेलाई बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

